एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित

May 5, 2018

काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनबाट कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएका छन् ।

यसैगरी उपाध्यक्ष र ११ जना सदस्यमा शेर्पा प्यानलकै विजयी भएका छन् । अध्यक्षका लागि दुई प्यालनसहित चुनावी मैदानमा रहेकामा अध्यक्षका प्रत्यासी मणि कुँवरले एकदिन अघि मात्र मैदान छाडेपछि शेर्पा अध्यक्षका एक्ला दाबेदार बनेका थिए।

सम्बन्धित समाचार