अशोक मुकारुङको ‘चैते दशैंलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक [भिडियो]

October 12, 2018

काठमाडौं । गायक अशोक मुकारुङको पूर्वेली लोकभाकाको गीत ‘चैते दशैलाई’ बोलको गीत म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ।

दीलेन्द्र मुकारुङको शब्द रहेको गीतमा अशोक र दिलेन्द्रको संगीत रहेको छ भने एरेन्ज राजु कार्कीले गरेका छन् । भिडियो निर्देशन राजेश पुमा राई र जीवन मुकारुङले गरेका हुन् भने कोरियोग्राफर गोविन्द राई रहेका छन्।

अभिनयमा निराजन प्रधान, रोजिना राई, सुरवीर पण्डित र ललिता चाम्लिङलगायतको अभिनय रहेको छ।

सम्बन्धित समाचार