गोरखा २ मा बाबुराम भट्टराई विजयी

December 9, 2017

काठमाडौं । गोरखा २ मा माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई हराउँदै नयाँ शक्तिका स‌ंयोजक डा बाबुराम भट्टराई विजयी भएका छन्।

मत

बावुराम भट्टराई – ३२१०७ विजयी

नाराणकाजी श्रेष्ठ – २४९३३

सम्बन्धित समाचार