बझाङ काँडा गाँउपालिकाको प्रमुख/उपप्रमुखमा कांग्रेस विजयी

June 29, 2017

बझाङ । जिल्लाको उत्तरी क्षेत्रमा रहको काँडा गाँउपालीकाको अध्यक्ष र उपाध्यक्ष पदमा काँग्रेस विजय भएको छ । अध्यक्षमा राजेन्द्र धामी ३९४ मत र उपाध्यक्षमा कल्पना बोहरा ३९४ मत पाएर विजय भएका छन् ।

प्रतिद्वन्दी नेकपा एमालेका उमेदवार मान बहादुर बोहराले ३३६ र उपप्रमुखमा डोल्मा तामाङले ३२६ मत ल्याएर पराजय भएका छन् । मतदाता संख्या ८८१ रहेको काँडामा ५ वटा वडा रहेका थिए । काँडाको २ वडामा एमालेको पुरै प्यानल विजय भएको छ भने ३ वडा काँग्रेसको पुरै प्यानल विजय भएको छ ।

सम्बन्धित समाचार