७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

धनुषाको बटेश्वर गाउँपालिका प्रमुख र उपप्रमुखमा एमाले


५ आश्विन २०७४, बिहिबार  

0
Shares

धनुषामा नेकपा एमालेले खाता खोलेको छ । धनुषाको बटेश्वर गाउँपालिका अध्यक्षमा एमालेका डम्बर बहादुर राउत २ हजार ३ सय ७७ मत ल्याई विजयी भएका छन् ।

 उनका निकटतमप्रतिद्वन्द्वी कांग्रेसका रामअशिष महतो २३०३ मत ल्याए ।

त्यस्तैगरी उपाध्यक्षमा एमालेकै प्रमिला देवी २ हजार २ सय ९० मत ल्याई विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जनारसीदेवीले २ हजार १ सय ९६ मत ल्याइन् ।

 

प्रकाशित मिति : ५ आश्विन २०७४, बिहिबार  ७ : ४९ बजे