झक्कु सुवेदीलाई पराजित गर्दै काँग्रेसका भीमसेनदास प्रधान विजयी

December 9, 2017

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् ।

रक्षामन्त्रीसमेत रहेका प्रधान १६ हजार ७८५ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए । प्रधानले वाम गठबन्धनका झक्कु सुवेदीलाई एक हजार ३०० मतान्तरले विजयी भएका हुन् ।

सम्बन्धित समाचार