रातभरमा गच्छदार ५१९ मतले अघि बढ्यो, भगवती पछि परिन्

December 13, 2017

काठमाडौं। प्रतिनिधिसभातर्फ सुनसरी ३ को मतपरिणाम बाँकी रहेको छ। निकै तनावपूर्ण मतगणनामा कांग्रेसका विजयकुमार गच्छदार हिजो पछि परिसकेका थिए।

अाज बिहान भने एमालेकी भगवती पछि परेकी छन्।

मत

गच्छदार-36080

चौधरी-35561

 

 

सम्बन्धित समाचार