६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

न्युयोर्कमा बौद्धधर्मगुरु खेन्पो साङगे राङजुङ रिम्पोछेद्धार प्रवचन र अभिषेक

बौद्धधर्मगुरु खेन्पो साङगे राङजुङ रिम्पोछेले न्युयोर्कमा जम्बला तथा बज्रसत्वको अभिषेक प्रदान गर्नु भयो । शेर्पा किदुगको आयोजनामा भएको कार्यक्रममा करिब ५ सय जनाको उपस्थिति थिए । प्रष्ट नेपाली भाषामा रिम्पोछेले दिनु भएको प्रवचनले उपस्थित सवैले आनन्दीत महसुस गरेका थिए । बौद्धधर्मको लामो अध्ययनपछि नेपालभित्र र बाहिरका सयौ बालबालिकाहरुलाई बौद्ध शिक्षा दिदै आउनु भएका रिम्पोछेले फार्पिङमा…