Everest Times

जिबि लामाको निर्देशनमा बन्यो मन छुने म्युजिक भिडियो ‘काँडा जस्तै’

पत्रकारिता हुदै सिनेमाटोग्राफीमा हात हालेका जिबि लामाले निर्देशनमा हात हालेका छन् । अमृता लिम्बुको स्वर रहेको गीत  काँडा जस्तैमा उनको निर्देशन कला देख्न सकिन्छ । म्युजिक भिडियोमा अनिस मगर  र रोहणी लामाको रोमान्स र बिछोडलाइ...बाँकी

गीतकार चेम्जोङको ‘अर्को जन्म ‘ गिति एल्बम बिमोचन

एभरेष्टटाइम्स न्युयोर्क— गीतकार इण्दिरा चेम्जोङको गिति एल्बम ‘अर्को जन्म’ एक समारोहका वीच न्युयोर्कको ज्याक्सनहाइटमा विमोचन गरियो । नेपाल अमेरिकन कलाकार संघले आयोजना गरेको कार्यक्रम नेपाली महाबाणिज्यदुताबासका बाणिज्यदुत कृषु क्षेत्रीको प्रमुख आतिथ्य तथा संघको अध्यक्ष समुन बुढामगरको...बाँकी

साँइला फकाउँदै अनिला (भिडियो)

काठमाडौं । गायिका अनिला राईको ‘ए, साँइला…’ बोलको गीत राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । पत्रकार एमपी सुब्बा निर्देशित उक्त गीत टेलिभिजन र यु–ट्युबमार्फत एकसाथ रिलिज गरिएको हो । भिडियोमा साँइलीको भूमिकामा मोडल तथा...बाँकी

बक्स अफिसमा ‘घामपानी’, पहिलो दिनमै पाैने करोडको व्यापार

काठमाडाैं । पत्रकार दीपेन्द्र लामा निर्देशित चलचित्र घामपानीले पहिलो दिनमा पाैने करोडको व्यापार गरेको छ । बक्स अफिसका अनुसार घामपानीले राजधानीका हलहरूबाट ३८ लाख संकलन गरेकाे छ भने मोफसलबाट ३३ लाख संकलन गरेको छ ।...बाँकी

नयाँ वर्षकै दिनबाट ‘घामपानी’ देशभर लाग्दै

काठमाडाैं । रामबाबु गुरुङको निर्माण र दीपेन्द्र लामाको निर्देशन रहेको सिनेमा ‘घामपानी’ नयाँ वर्षको अवसर पारेर बैशाख १ मा रिलिज हुँदैछ । नायक दयाहाङ राईको जन्मदिनको अवसर पारी सिनेमा रिलिज हुन लागेको निर्देशक दिपेन्द्र लामाले...बाँकी

बाैद्ध तेमाल जात्रामा तामाङ जुहारी, नोर्बु समूह पहिलो

काठमाडौं । बौद्ध तेमाल जात्राको अवसरमा भएको ‘तामाङ जुहारी ह्वाइ प्रतियोगीता–२०७३’ मा सिन्धुपाल्चोकका नोर्बु समूह पहिलो हुन सफल भएको छ । सोमबार बौद्धमा बौद्ध तेमालजात्रा मूल समारोह समितिको आयोजनामा भएको प्रतियोगितामा नोर्बु समूहका १७६.५ नम्बर ल्याउँदै पहिलो...बाँकी

गुरूङ चलचित्र ‘मैंरिमो’को प्रिमियर शो न्युयोर्कमा, मे ६ मा प्रदर्शन

न्युयोर्क । मुनाल फिल्म प्रालिले निर्माण गरेको गुरुङ फिल्म मैंरिमो ­(मिस यू) अमेरिकाको न्युयोर्कमा प्रदर्शन हुने भएको छ । मे ६ तारिखका दिन न्युयोर्कको गुल्सन टेरेसमा चलचित्र प्रदर्शन हुने निर्माता प्रेम गुरूङले बताए । प्रेम गुरूङ...बाँकी

शेर्पा भाषाको अर्को चलचित्र “टिनछेन फमा” प्रदर्शनको तयारीमा

काठमाडाैं । शेर्पा म्युजिक वल्डको ब्यानरमा निर्माण भईरहेको शेर्पा भाषाको चलचित्र “टिन्छेन फमा” चाडै नै पर्दामा आउने भएको छ । गत फेब्रुवरी २ बाट काठमाडाैंको बौद्ध स्तुपामा धार्मिक पुजापाठबाट शुभ मुहर्त गरी छायांकन सुरु गरिएको...बाँकी

नेपथ्यले वर्षभर रजत जयन्ती मनाउने

आफ्नो जन्मसँगै हरेक पुस्ताका नेपाली तन्नेरीहरुलाई पप संगीतको स्वाद बाँड्दै आएको नेपथ्य अब स्वयं पनि वयस्क भएको छ । पोखराबाट काठमाडौं आइ संघर्ष गरिरहेका तन्नेरीहरुको जमातले नेपाली संगीतमा केही योगदान दिने जमर्को गरेको क्षण अब...बाँकी

प्रमिला तामाङ र रामजीको ‘सर्काईदेऊ’ (भिडियो)

काठमाडौं । गायक रामजी खाँण र गायिका प्रमिला तामाङको स्वरमा नचाउने गीत बजारमा आएको छ । ‘सर्काईदेऊ’ बोलको उक्त लोक तथा दोहोरी गीतमा बब्बु थापा र गायिका तामाङको नृत्य देख्न सकिन्छ । गीतमा शिब हमालको...बाँकी