Everest Times

भारतीय जलसेनाका टोली सगरमाथा आरोहण गर्ने

काठमाडौं । भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ । सोमबार टोलीले अनेपालस्थित भारतीय राजदूतावास लैनचौरमा पत्रकारसम्मेलन गरेर सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिएको हो । उत्तः अवसरमा आरोहण टोलीका संयोजक...बाँकी

पासाङ ल्हामु अकितालाइ तेन्जीङ नोर्गे अवार्ड प्रदान

न्युयोर्क । नेपालको पहिलो महिला क्लाईम्बर ईन्सट्रक्टर पासाङल्हामु शेर्पा अकिता तेन्जीङ नोर्गे अवार्ड २०१७ बाट सम्मानीत भएकी छन्। अमेरिकाको न्युयोर्कस्थित द एस्प्लोर क्लब अमेरिकाले मार्च २५ मा एक समारोह अायोजना गरी अकितालाइ उक्त अवार्डबाट सम्मान गरेको...बाँकी

युएस क्लाइबर्समा नया नेतृत्व चयन

  एभरेष्टटाइम्स न्युयोर्क— युएस नेपाल क्लाइबर्स एसोसियसनको पहिलो अधिबेसनले पासाङ रिन्जी शेर्पाको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । आइतबार ज्याक्सनहाइटमा सम्पन्न सस्थाको अधिबेसनले महासचिवमा ङवाङ ङिमा शेर्पा, सचिवमा पासाङ ङिमा शेर्पा , प्रथम उपाध्याक्षमा...बाँकी

दोर्जी लामासगको यात्रा अब सम्झना मात्र ।

सन २००० को जुलाईमा फ्रान्सको माउन्ट ब्लाकको शिखरमा वायातिर ङवाङ ङिमा, वीचमा ल्हाक्पा र दायातिर स्व दोर्जी लामा   सधै झै विहान नौ बजे काममा पुगेका थिए । अचानक युएस नेपाल क्लाइबर्स एसोसियसनको महासचिव ल्हाक्पानुर्बुले...बाँकी

‘दोर्जे शेर्पाका परिवारलाई सरकारले हेर्नुपर्छ’

मनास्लु राउण्ड जाने क्रममा पहिरोमा परी निधन भएका अन्तराष्ट्रिय माउण्टेन गाईड दोर्जे लामा शेर्पा सन् २०१६ को मे महिनामा सगरमाथा आरोहणमा जाने तयारीमा थिए । तर, परिवारिक कारणले शेर्पा भारतीय सेना टोली एनसीसी दलको नेतृत्व...बाँकी

छवटा हिमताल जोखिमपूर्ण अवस्थामा

काठमाडौं । व्यवस्थापिका–संसद् वातावरण संरक्षण समितिको बैठकमा हिमताल विस्फोट तथा जोखिम न्यूनीकरणका सम्बन्धमा सम्बन्धित निकायका पदाधिकारीसँग छलफल भएको थियो । बिहिबार बसेको बैठकमा छोरोल्पा र इम्जालगायत छवटा हिमताल जोखिमपूर्ण अवस्थामा रहेको समुदायमा आधारित बाढी तथा...बाँकी

सगरमाथा आरोहणको गर्ने भारतीय प्रहरी दम्पतिमाथि अनुसन्धान

भारतीय प्रहरीमा कार्यरत  ३० वर्षका दिनेश र उनकी पत्नी तारर्केश्वरी राठोरले सगरमाथाको सफल आरोहण गरेको दाबी गरेका थिए । मे २३ मा सगरमाथा अारोहण सफल भएको र भारतकै प्रथम दम्पतीको रुपमा आफूहरुले सगरमाथाको सफल आरोहण...बाँकी

सगरमाथामा भारतीय प्रहरी दम्पतीको नयाँ कीर्तिमान

काठमाडौँ, २४ जेठ । भारतीय प्रहरी दम्पतीले सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको छ । महाराष्ट्र प्रहरीमा कार्यरत हवल्दार (कन्स्टेबल) द्वय दिनेश चन्द्रकान्त र तरकेश्वरी राठौरले एकै पटक एउटै समयमा सँगै सगरमाथा चढेका...बाँकी

सगरमाथामा अारोहणको क्रममा चारको मृत्यु

सोलुखुम्बु । यस वर्ष सगरमाथा आरोहणका क्रममा अहिलेसम्म चार आरोहीको ज्यान गएको छ । अारोहण गत वैशाख २९ गतेदेखि सुरु भएको हो । गत बिहीबार २५ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको र अन्य तीन जनाको पनि...बाँकी

सगरमाथामा बुद्धको झण्डा, दलाई लामा र ओबामाको तस्विर पुर्याउने आरोही अमेरिकामा

सन्जोग आचार्य बिश्वको सर्वोच्च शिखर सगरमाथामा विदेशी आरोहीले मात्र हैन, नेपालीले पनि थुप्रै कीर्तिमान बनाइसकेका छन् । त्यसमध्य एउटा अनौठो कीर्तिमान राख्ने आरोही हुन् आङ ग्याल्जेन शेर्पा । सन् २०१३ मे २१ तारिखमा बिश्व शान्तिको...बाँकी