Everest Times

‘घामपानी’ फरक स्वादको फिल्म हो–दीपेन्द्र लामा, निर्देशक

रंग पत्रकारितामा झन्डै १८ वर्ष लगातार खटेका दीपेन्द्र लामा निर्देशक बनेका छन् । चलचित्र घामपानीबाट उनले निर्देशनमा डेब्यु गरेका हुन् । उनकै लेखनमा रहेको चलचित्र घामपानी वैशाख १ बाट नेपालभर प्रदर्शनमा आएको छ । चलचित्रमा...बाँकी

गुमनाम थिइनँ, गायनमै छु–सत्यकला राई, गायिका

‘तिमीलाई हङकङ पु-ययो, आइडी काडैले’ बोलको गीतबाट चर्चामा आएकी गायिका सत्यकला राईको एकपछि अर्को गीतहरु चर्चामा आए । आइडी कार्डैले एल्बम सफल भएपछि इन्टरनेटैमा एल्बम ल्याइन्, यसलाई पनि श्रोताले मनपराइदिए । त्यसपछि बिर्सी जानेलाई एल्बम...बाँकी

भारत र चीनबीच झन्झन् च्यापिदैं छ नेपाल-भट्टराई

दुई दशक लामो पत्रकारिता गरी राजनीति र सुरक्षा मामलामा कलम चलाउनु हुने पत्रकार चुडामणी भट्टराईले पछिल्लो समय नेपाल चीन र भारतको त्रिपक्षिय सम्बन्धको विविध पक्षमा बिश्लेषण गर्दै आउनु भएको छ । साथै नेपाली सेना, सशस्त्र...बाँकी

शेर्पा भाषाको चलचित्र ‘टिन्छेन फामा’सँगै दुई एल्बम ल्याउँदै कुङ्गा

‘हम्मैलिला खैलला हम्मैलिला…’ बोलको गीतबाट चर्चामा आएकी कुङ्गा ङिमा शेर्पा यतिबेला शेर्पा भाषाको चलचित्र ‘टिन्छेन फामा’ निर्माणमा व्यस्त छिन् । सोलुखुम्बुको गुदेलमा जन्मिएकी कुङ्गा नेपाली गीत, गजल र मुक्तक लेखनमा परिचित नाम नै हो ।...बाँकी

नेपालबाटै माउन्टेनियरिङ पढाई सुरु हुनु गर्वको विषय

–लाक्पाफुटी शेर्पा, क्याम्पस प्रमुख, नेपाल माउन्टेन एकेडेमी हिमालसम्बन्धी अध्ययन अध्यापन नेपालमै गराउन नेपाल माउन्टेन एकेडेमीमा पहिलो कार्यकालदेखि लागी परेकी थिइन् लाक्पाफुटी शेर्पा । दोस्रो कार्यकालको अन्ततिर उनको सपना पुरा भएको छ । त्रिभुवन विश्वविद्यालयले हिमालसम्बन्धी...बाँकी

हामी जहाँ पुगेपनि आफ्नो भाषा, धर्म र संस्कृति बिर्सनु हुदैन

सोलुखुम्बुको लोदिङमा डेढ दशकसम्म प्रधानाध्यापक भएर काम गरिसकेका दावा जाङबु शेर्पाले अमेरिकामा सामाजिक सेवा सुरु गरेको एक दशक पुरा भएको छ । तत्कालीन प्रस्तावित पिके माध्यमिक विद्यालयमा लामो समय शिक्षण पेसामा लागेका उनले न्युयोर्कमा आए...बाँकी

मोडलिङ र मिडियामा छाउने चाहना छ–पिंकी घिसिङ, मिस तामाङ

यसपटक काठमाडौं सोह्रखुट्टेकी पिंकी घिसिङले ‘मिस तामाङ–२०१७’ को ताज पहिरिन सफल भइन् । ताजसँगै उनले एकलाख नगद पाएकी छिन् भने एक वर्षका लागि सिभिल ग्रुपको एम्बासडरको जिम्मेवारी पाएकी छन् । एभरेस्ट फेसन होम र नेपाल...बाँकी

ट्रम्पको आदेशले नेपालीलाई केही असर गर्दैन

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले विशेष गरी ७ मुलुकका नागरिकलाई ९० दिन यात्रा गर्न बन्देज लगाएको हो । यो कार्यकारी आदेशले नेपाली समुदायलाई खासै असर पर्दैन । ग्रिनकार्ड होल्डरलाई रोक्छ भन्ने हल्ला मात्र हो ।...बाँकी

सवारी दु्र्घटना सम्बन्धी कानुनी ब्यबसायी दुर्गा भुतेर्लसग Everest Times ले गरेको कुराकानी ।

अमेरिकामा सवारी चलाउदा र बाटोमा हिडदा हिडदै कसैको दुर्घटनामा परेमा कस्तो कानुनी उपाचार गर्ने बारेमा न्युयोर्कमा दु्र्घटना सम्बन्धी सेवा दिदै आएका कानुनी ब्यबसायी दुर्गा भुतेर्लसग Everest times ले गरेको कुराकानी ।   Bhurtel Law Firm...बाँकी

अमेरिकामा ल्होछारः तामाङ भेला र कल्चर सेन्टरका लागि सहयोग जुटाउन

तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष शान्तबाबु थोकरको नेतृत्वमा यस संस्थाले यतिखेर दुई महत्वपूर्ण कार्यहरु गर्न लागेको छ । सन् २००२ मा स्थापना भएको सोसाइटीको नयाँ नेतृत्वले पहिलोपटक ऐतिहासिक उत्तर अमेरिकी तामाङ सम्मेलनको तयारी बैठक आयोजना...बाँकी