Everest Times

अंग्रेजी कथा संग्रह ‘एङ्ग्री बर्ड’ लिएर आए जितेन्द्र

काठमाडाैं । जितेन्द्र रसिकको सातौं साहित्यिक कृति बालकथा सङ्ग्रह ‘एङ्ग्री बर्ड’ सार्वजनिक भएको छ । स्वदेश प्रकाशन प्रालिले प्रकाशन गरेको अंग्रेजी बालकथा सङ्ग्रह ‘एङ्ग्री बर्ड’ बालबालिकाको रुचिलाई ध्यानमा राखेर लेखिएको आधुुनिक बालकथा संग्रह भएको स्वदेश...बाँकी

मदन पुरस्कार विजेता ‘खलंगामा हमला’ अंग्रेजी संस्करणमा

काठमाडाैं । मदनपुरस्कार विजेता ‘खलंगामा हमला’को अंग्रेजी संस्करण ‘जुम्ला—एउटा नर्सको कथा’ तयार पारेको छ । प्रकाशन नेपालयका अनुसार उक्त पुस्तक जुम्लास्थित कर्णाली सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रलाई लेखिका राधा पौडेलले हस्तान्तरणसँगै विमोचित गरेकी हुन् । पुस्तकालयका...बाँकी

बसुन्धराश्री पुरस्कार तारानाथ शर्मालाई, मानश्री पुरस्कार खगेन्द्र नेपालीलाई

काठमाडाैं । २०७४ सालको बसुन्धराश्री पुरस्कार प्रा डा तारानाथ शर्मालाई र मानश्री पुरस्कार खगेन्द्र नेपालीलाई प्रदान गरिने भएको छ । बसुन्धरामान प्रतिष्ठानको कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा वैशाख ७ को बैठकले शर्मालाइ साहित्यकारद्वयलाई पुरस्कार प्रदान गर्ने...बाँकी

[कविता] पालुवा र नव बर्ष

बैंशले फक्रन लागेको पोथ्रा पोथ्रीको नयाँ मुना अनि बैशाख एक गते मेरो आँखामा उस्तै उस्तै हुन्छ सपना इन्द्रेणी बटुलेर मुस्कुराइरहेको जीवनको भिरालो चेपबाट म पनि हात हल्लाइरहेछु स्वागतको नयाँ पालुवा नव बर्ष रहरहरू कोपिलामा नझरोस...बाँकी

सर्वनाममा सुनिए छविरमण र सुमन, यसैपटकदेखि कविलाइ पारिश्रमिक

काठमाडाैं । हरेक महिनाको पहिलो दिन सर्वनाम थिएटरमा दुइ कविका कविता सुनाइने श्रृंखलाअन्तर्गत यसपटक कवि सुमन पोखरेल र छविरमण सिलवालका कविता सुनिए । एकघन्टाको कार्यक्रममा कविद्वयले ३०-३० मिनेट कविता वाचन गरेका थिए । २०७४ को...बाँकी

कविराजले ल्याए तामाङ बालगीत संग्रह ‘हक्कपक्कु’

भक्तपुर । तामाङ साहित्यमा निरन्तर कलम चलाउँदै आएका कविराज काल्तान तामाङको तामाङ बालगीत संग्रह ‘हक्कपक्कु’ सार्वजनिक भएको छ । शनिबार भक्तपुरका रोसम स्कुलमा उनको कृति पत्रकार एवं साहित्यकार फुलमन वल, तामाङ सञ्चार समूहका अध्यक्ष जगत...बाँकी

‘भनौँ किन नभनौँ’ अन्तर्क्रिया

काठमाडौं । शनिबार साहित्यकार र समाचोलकहरुले स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’ को ‘भनौँ किन नभनौँ’ निबन्धमाथि आफ्नो भनाइ राखेका छन् । काठमाडौंको अनामनगरस्थित विनायो रेस्टुरेन्टमा आयोजित अन्तक्र्रिया कार्यक्रममा भनौं कि नभनौं संग्रहमा अनुभूतिको गहिराई पाइने समालोचकहरुले...बाँकी

कर्मका लेखक न्यौपाने सम्मानित

काठमाडौं—पछिल्लो समयको चर्चित पुस्तक कर्म ः सिकाइमा गहिरिएको खाडलका लेखक तथा पत्रकार दामोदर न्यौपाने सम्मानित भएका छन् । ‘साहित्य र पत्रकारीताका माध्यमबाट नेपाली समाजमा चेतनाको दियो बाल्न अभ्यस्त भएर नेपालका दुरदराजमा छरिएर रहेका आम बालबालिकाको...बाँकी

झापाको लखनपुरमा ‘कर्म’को परिचर्चा

झापा, फागुन १ । झापामा सम्पन्न ‘प्रथम बालमहोत्सव’ को अवसरमा लखनपुरमा कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेको पुस्तक ‘कर्मः सिकाइमा गहिरिएको खाडल’ को परिचर्चा गरिएको छ । कार्यक्रममा सहभागीले कर्म नेपाली बालबालिकाको क्षेत्रमा एउटा महत्वपूर्ण दस्तावेज...बाँकी

‘साहित्य समाजको ऐना हो भन्ने मान्यतालाई तोड्नुपर्छ’

काठमाडौं । शनिबार मार्टिन चौतारीमा ‘समाज र आख्यान’ विषयमा भएको अन्तरक्रिया कार्यक्रममा साहित्य सर्जकहरुले साहित्यलाई समाजको ऐनासँग तुलना गर्ने मान्यता तोड्नुपर्ने बताएका छन् । साहित्यिक फाँटमा वेग्लै रुपमा विभिन्न कार्यक्रम चलाउँदै आएको ‘आह्वान’को आयोजनामा दुई...बाँकी