७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कोसी प्रदेशको नामकरणविरुद्ध राजधानीमा प्रदर्शन

कोसी प्रदेशको नामकरणविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ । कोसी नामकरण गरेको एक वर्ष पुगेको दिन बिहीबार उक्त दिनलाई कालो दिनको संज्ञा दिंदै पहिचान पक्षधरले राजधानी काठमाडौंमा कालो ब्यानरसहित प्रदर्शन गरेको हो । पहिचानवादीहरूले काठमाडौंको तीनकुनेमा ‘नो कोसी’ भन्दै कालो ब्यानरसहित प्रदर्शन गरेका थिए । एक वर्षअघि तत्कालीन प्रदेश १ को नाम कोश प्रदेश राखिएपछि…