Everest Times

गीतकार चेम्जोङको ‘अर्को जन्म ‘ गिति एल्बम बिमोचन

एभरेष्टटाइम्स न्युयोर्क— गीतकार इण्दिरा चेम्जोङको गिति एल्बम ‘अर्को जन्म’ एक समारोहका वीच न्युयोर्कको ज्याक्सनहाइटमा विमोचन गरियो । नेपाल अमेरिकन कलाकार संघले आयोजना गरेको कार्यक्रम नेपाली महाबाणिज्यदुताबासका बाणिज्यदुत कृषु क्षेत्रीको प्रमुख आतिथ्य तथा संघको अध्यक्ष समुन बुढामगरको...बाँकी

नविना लामासँग तामाङ सोसाइटी अफ अमेरिकाको अन्तर्क्रिया

न्युयोर्क । अनेरस्ववियुकी अध्यक्ष नविना लामाले आफुलाई अगाडि बढ्न तामाङ् समुदायबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रशस्त प्रेरणा र सहयोग पाउँदै आएको बताएकी छन् । तामाङ सोसाइटी अफ अमेरिकाद्वारा अप्रिल १७ मा आयोजना गरिएको स्वागत एवं अन्तर्क्रिया...बाँकी

लवक नेपाली समाजमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा गौतम

लवक । टेक्सास राज्यको लवकमा रहेका नेपालीहरूको प्रतिनिधिमुलक संस्था लवक नेपाली समाजमा सुरेन्द्र गौतम नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समाजका अगुवा प्राध्यापक डाक्टर मेघनाथ पराजुली र शर्मिला पराजुलीको निवासमा सम्पन्न दोस्रो अधिवेशनले निवर्तमान...बाँकी

अमेरिकामा नारी दिवस सम्पन्न

आदिवासी जनजाति महिला महासंघ अमेरिकाले मार्च १२ को दिन १०७ औं अन्तरर्णष्ट्रिय नारी दिवसको अवसरमा यस बर्षको अन्तर्राष्ट्रिय ‘बि बोल्ड फर चेन्ज’ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाको सल्लाहकार तथा पूर्ब डिआईजी पार्वती...बाँकी

हङकङमा नेपथ्य

फरक पुस्ताका बीच बेग्लाबेग्लै समझदारीले दुरी बढाउँदै लगेको यहाँस्थित नेपाली समाजमा ‘नेपथ्य’ले फेरि आफूलाई सेतूका रुपमा प्रस्तुत गरेको छ । यहाँका पुराना पुस्ता नेपालबाट आउने मनोरञ्जनात्मक कार्यक्रममा रमाउँछन् । यतै हुर्केका नयाँ पुस्ता चाहिँ नेपाल...बाँकी

आङ तेन्जिङ स्वीसको पर्यटन दुतमा नियुक्त

काठमाडौ—स्वीजरल्याण्ड निवासी आङ तेन्जिङ शेर्पालाई स्वीजरल्याण्डको लागी नेपालको पर्यटन दुतमा नियुक्त गरेको छ । शेर्पालाई नेपाल पर्यटन बोर्डले गत हप्ता पर्यटन दुतको आधिकारिक पत्र दिइसकेको छ भने सरकारी तर्फबाट यही मार्चको २० तारिख नेपाली दुताबास...बाँकी

सिड्नीमा बौद्ध गुम्बा स्थापना हुने

सिड्नी । अस्ट्रेलियाको राजधानी सिड्नी सहरमा नेपालीहरूले बाैद्ध गुम्बा स्थापना गर्ने भएकाे छ । मार्च ५ का दिन सिनियर सिटिजन हल केन्टेरबरिमा बसेको नेपाली बौद्ध समुदायाको अगुवाहरुको औपचारिक बैठकले उक्त निर्णय बुद्ध दर्शन समिति अष्ट्रेलियाका अध्यक्ष...बाँकी

जापानमा भव्य ल्होसार कार्यक्रमको तयारी पुरा

टोकियो — नेपाली शेर्पा समुदायको महान चाड गेल्पो लोसार तथा नव बर्ष ‘ २१४४ मे मो च्या लो ‘ ल्होसारको पावन अवसरमा शेर्पा संघ जापानले भव्यताका साथ ल्होसार कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त...बाँकी

ल्होसार ल्हाप्सुमा पोर्तुगलबासी शेर्पा समुदाय बौद्ध स्तुपा निर्माणका लागि जुटे ।

पोर्तुगलमा बसोबास गरिरहेका शेर्पा समुदायको साझा सस्था शेर्पा एशोसियशन पोर्तुगलले लोसार लप्सु पुजा भव्य रुपमा सम्पन्न भएको छ । पोर्तुगलको राजधानी लिस्बोनबाट करीब १ सय १५ किलोमिटरको दुरीमा रहेको अत्यन्तै मनोरम स्थलमा अवस्थित थुप्तेन फुञ्छोक...बाँकी

र्पोचुगलमा भव्यताका साथ ल्होसार मनाउदै

  लिस्बोन – परम्परागत रुपमा बौद्धमार्गी शेर्पाहरुले मनाउदै आईरहेको ग्याल्पो लोसारलाई पोर्तुगलमा भव्यताका साथ मनाउन शेर्पा एशोसियशन पोर्तुगल र हिमालयन शेर्पा सांस्कृतिक केन्द्र पोर्तुगलले व्यापक तयारी थालेका छन् । पोर्तुगलको राजधानी लिस्बोनमा आगामी मार्च १२...बाँकी