Everest Times

दुई चरणमा निर्वाचन राष्ट्रको हित विपरित: उपेन्द्र यादव

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय एकतालाई बलियो बनाउन स्थानीय तहको निर्वाचन एकै चरणमा हुनुपर्ने धारणा राखेका छन् । बिहिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले दुई चरणमा हुने...बाँकी

सरकारले निर्वाचनअघि नै धाँधली थाल्यो: ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति घोषणापछि उम्मेदवार तय हुन थालेको अवस्थामा केही जिल्लामा स्थानीय तहको सङ्ख्या पुनरावलोकन गराउन खोज्नु धाँधलीपूर्ण भएको बताएका छन् । बिहिबार स्थानीय निर्वाचनका लागि पार्टीको केन्द्रीय प्रचार...बाँकी

अावश्यक परे सेना मैदानमा उत्रन्छः रक्षामन्त्री खाँण

काठमाडौँ । रक्षामन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनको सुरक्षा प्रदान गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मन्त्री खाँणले विगतमा संविधानसभाको निर्वाचनमा पनि सेनाले सुरक्षा प्रदान गरेको उल्लेख गर्दै स्थानीय...बाँकी

केपी अोलीले भने-यो सरकार धुर्वे हात्तीजस्तो छाडा भयो

काठमाडाैं । एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा अोलीले संसदमा यो सरकार चितवनमा चर्चामा अाएको धुर्वे हात्ती जस्तै छाडा भएको अारोप लगाएका छन् । सोमबार संसदमा संविधान संशोधन, चुनाव र बजेटबारे अाफ्नो...बाँकी

बाबुरामले भने-चुनाव चिह्न नदिए निर्वाचन हुन दिँदैनौँ

गोरखा । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने चेतावनी दिएका छन्। नयाँ शक्तिले गोरखाको पालुङटारमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै भट्टराईले...बाँकी

देउवाले भने, ‘कांग्रेस जे बोल्छ, त्यो पूरा गर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जनताको विश्वास जितिसकेको पार्टी भएको र ‘जे बोल्छ, त्यो पूरा गरी छाड्ने’ पार्टी भएको बताए । शनिबार अखण्ड नेपाल पार्टी समानान्तरको कांग्रेसमा प्रवेश कार्यक्रमलाई पार्टी मुख्यालय सानेपामा...बाँकी

निर्वाचनपछि संविधान संशोधनबारे सोचिनेछ: अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधनबारे सोच्न सकिने बताए । बिहिबार थाइल्यान्डमा नियमित उपचार गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले निर्वाचनमा अड्को...बाँकी

निर्वाचनमा दुई लाख ३१ हजार सुरक्षा फौज खटिनेः गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि सरकारले शान्तिसुरक्षाको भरपर्दाे व्यवस्था मिलाएर काम गरिरहेको बताएका छन् । आगामी निर्वाचन तयारीका सम्बन्धमा भइरहेको प्रगतिबारे राज्य व्यवस्था समितिको आइतबार बसेको बैठकमा गृहमन्त्री निधिले...बाँकी

संविधान संशोधनको नयाँ प्रस्ताव पारित हुन्छ, चुनाव तोकिएकै मितिमा-प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख दलका नेताहरुसँग समेत आवश्यक परामर्शमा संविधान संशोधनको नयाँ प्रस्ताव ल्याइएकाले पारित हुने विश्वास व्यक्त गरेका छन् । मंगलबार संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा प्रधानमन्त्रीले सकेसम्म सबैको...बाँकी

नवनियुक्त अाइजि अर्यालले भने-दौडमा एक जना मात्रै पहिलो हुन्छ

काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सङ्क्रमणकालको आवरणमा शान्ति–सुव्यवस्थामा खलल पार्ने कुनै गतिविधि क्षम्य नहुने बताएका छन् । महानिरीक्षकको दज्र्यानी चिन्ह लगाएपछि मंगलबार प्रहरी मुख्यालयमा मातहतका प्रहरी अधिकारीसमक्ष प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै महानिरीक्षक अर्यालले संविधान...बाँकी