२२ मंसिर २०७९, बिहिबार | Thu Dec 8 2022

सामाजिक सञ्जालमा नेताहरुः कसलाई कतिले पछ्याउँदै

नेत्र तामाङ/काठमाडौं प्रविधिको विकाससँगै सामाजिक सञ्जाल व्यापक प्रयोगमा आएको छ । सर्वसाधारणदेखि नेता, व्यापारी, व्यवसायी, कलाकार र धनाढ्यहरुसमेत सामाजिक सञ्जालमा देखिन थालेका छन् । कलाकार , नेता र व्यवसायीले सामाजिक सञ्जाल आफ्नो मत, व्यवसाय र कला देखाउने डबलीका रुपमा लिन थालेका छन् । केही समययता पार्टीको महाधिवेशनको मुखमा, निर्वाचन नजिकिदाँ शीर्ष नेताहरुले पनि सामाजिक सञ्जाल…