बीके नेवा- यस पटक पनि विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतमा हिन्दु राष्ट्रवादी पार्टी भारतीय जनता पार्टी(भाजपा) अत्यधिक बहुमतका साथ पुनः विजयी भयो । ३९ दिन लगाएर सात चरणमा गरिएको लोकसभा निर्वाचनले मोदीलाई पुनः प्रधानमन्त्री बनायो । मोदीको लोकप्रियताले भाजपालाई लगातार दोस्रो पटक सत्तामा पु¥याएको हो । यो जितसँगै भारत राजनीतिक स्थिरतातर्पm उन्मुख भएको छ…