Everest Times

आप्रवासीविरूद्ध आदेश, न्यायाधीशको फैसला ट्रम्पको विपक्षमा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने निर्णयको विपक्षमा एकजना सङ्घीय न्यायाधीशले फैसला गरिदिएका छन् । क्यालिफोर्नियाको उत्तरी क्षेत्रको अदालतका न्यायाधीश विलियम ओरिकले ७० मिनेट लामो सुनुवाइपछि...बाँकी

एफबीअाइको मोस्ट वान्टेड सूचीमा भारतीय, सूचना दिनेलाई एकलाख अमेरिकी डलर

एजेन्सी । अमेरिकी खुफिया एजेन्सीले यसै साता भारत गुजरातका भद्रेस चेतनभाइ पटेललाई मोस्ट वान्टेडको सूचीमा राखेको छ । मेरील्यान्डमा रहदाँ आफ्नै श्रीमतीलाइ चक्कु प्रहार गरी हत्या गरेका पटेल फरार रहेको र हाल न्युजर्सीमा रहेको एफबीआइले...बाँकी

हैजा लागेर १७२ जनाको मृत्यु

जुवा । दक्षिणी सुडानका १४ ओटा प्रदेशमा हैजाका कारण १७२ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय कार्यालयले बिहीबार जनाएको छ । राष्ट्रसंघको मानवीय सहायता संवन्धी कार्यालयका एक जना अधिकारीले सन् २०१६ को जुन १८ देखि अहिलेको...बाँकी

सिरियामा दुइ बम बिस्फोट, ६८ बालबालिकासहित १२६ को मृत्यु

बेरुत (लेबनान), ३ वैशाख । सिरियाको सरकार नियन्त्रित सहर रसिदिनबाट विस्थापित भएका सिरियाली नागरिक बोकेको दुई वटा बसमा भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुने बालबालिकाको सङ्ख्या ६८ पुगेको सिरियाली मानवअधिकारवादी संस्थाले आइतबार जनाएको छ ।...बाँकी

अमेरिकाले अफगानिस्तान बम खसाल्यो, ३६ जनाको गयो ज्यान

काठमाडौं । अमेरिकाले  अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम फगानिस्तानको नागहार प्रान्तमा  खसालेको छ । उक्त बम प्रहारबाट ३६ जना अाइएस अातंककारीको ज्यान गएको अफगान रक्षा मन्त्रालयले जनाएको भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ ।...बाँकी

जिनपिङले दिए ट्रम्पलाइ चीन भ्रमणको निम्तो

पाम बिच । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरोधी आफ्नो भनाइ छाडेका छन् भने शुक्रबार चिनियाँ समकक्षी सी जिनपिङसँगको शिखर वार्तापछि उनीहरूबीच उत्कृष्ट सम्बन्ध रहेको बताइएको छ। फ्लोरिडाको मार–अ–लागो पर्यटनस्टलमा दुई नेताबीच भएको उच्चस्तरीय वार्तापछि अमेरिकी...बाँकी

अमेरिकाले सिरियामा यसरी हान्यो मिसाइल, ८० घाइते(भिडियो)

वासिङटन डिसी । अमेरिका सेनाले सिरियामा मिसाइल आक्रमण गरेको छ । मिसाइल अाक्रमणा सिरियाले गत साता गरेको रसायनिक हमलाको प्रत्युत्तर भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । मिसाइल आक्रमणमा ८० सिरीयाली नागरिक घाइते भएका छन्...बाँकी

अमेरिकी विदेशमन्त्री टिलरसन रुस जाँदै

मस्को । अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले अर्को हप्ता रुसको पुग्दैछन् । रुसको विदेश मन्त्रालयले अमेरिका र रुसको पछिल्लो सम्बन्ध र थप सहकार्यका बारेमा छलफल गर्न विदेशमन्त्री टिलरसन रुस पुग्न लागेको जानकारी दिएको छ । यही...बाँकी

अमेरिका र चीनका राष्ट्रपति भेट्दै गर्दा उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

सोल । अमेरिका र चीनका राष्ट्रपतिहरुको औपचारिक भेटबार्ता हुन लागेका बेला बुधबार उत्तर कोरियाले जापानको समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाको पूर्वी बन्दरगाहा सिन्पोबाट क्षेप्यास्त्र प्रहार गरेको अमेरिका र दक्षिण कोरियाका अधिकारीहरुले दावी...बाँकी

चिनिया राष्ट्रपति फिनल्यान्मा, ट्रप्पलाई पनि भेट्ने

बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि मंगलबार अपराहन्न बेइजिङबाट फिनल्यान्डतर्फ प्रस्थान गरेका छन् । अमेरिकाको फ्लोरिडामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटबार्ता गर्ने कार्यतालिका समेत रहेको भ्रमणको सुरुमा फिनल्यान्ड गएका हुन् । फिनल्यान्डका...बाँकी