अमेरिकी दुतावासले तोकेरै भन्यो-चन्द्रगिरी घुम्न नजाऊ

March 22, 2018

काठमाडौं: काठमाडौंस्थित अमेरिकी दुतावासले आफ्ना नागरिकलाई चन्द्रगिरी हिल्समा घुम्न नजान सुझाव दिएको छ । सुरक्षा व्यवस्था कमजोर रहेको र उक्त क्षेत्रमा धम्की दिनेहरुले दु:ख दिएको हुनाले मार्च महिनाभर नजान दुतावासले सुझाएको हो।

दुतावासले चन्द्रगिरी चर्चित पर्यटकीय क्षेत्र भएकोसमेत जनाएको छ । चन्द्रगिरी पहाडमा केबलकार चढेर घुम्न जानेको संख्या दिनानु दिन बढ्दो छ ।

सम्बन्धित समाचार