१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेस जिल्ला सभापतिहरुको भेला हेटौंडामा शुरु, एक भएर जान नेताहरुको सुझाव


५ असार २०७५, मंगलबार  

0
Shares

हेटौंडा । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला मंगलबारबाट मकवानपुरको हेटौंडामा शुरु भएको छ । भेलामा सहभागी अधिकांशले पार्टीमा एक ढिक्का भएर लाग्नुपर्न सुझाव दिएका छन् ।

भेलामा पार्टीका पदाधिकारी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु, प्रतिनिधि सभाका सांसदहरु, प्रदेश सभाका सांसदहरु सहभागी छन् । भेला ७ गतेसम्म जारी रहनेछ ।

प्रकाशित मिति : ५ असार २०७५, मंगलबार  ६ : ०५ बजे