प्रदेश नम्बर २ मा काँग्रेसले खाता खोल्यो

September 12, 2017

गौशाला । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरी जिल्लामा नेपाली काँग्रेसले जीतको खाता खोलेको छ ।
मनरासिस्वा नगरपालिका–८ मा दलित महिला सदस्यमा काँग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत यामबहादुर बानियाँले बताए ।

सम्बन्धित समाचार