यी हुन् कांग्रेसका ११० समानुपातिक उम्मेदवार, यही मध्ये ४० जना प्रतिनिधि सभामा जाने

February 8, 2018

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारमध्ये प्रतिनिधि सभामा कसलाई लाने ? चयन गर्ने समय अाएको छ।

अबको एक हप्ताभित्र समानुपातिक उम्मेदवार छानिसक्नुपर्ने निर्वाचन आयोगकका मुख्य निर्वाचन अधिकृत डा अयोधीप्रसाद यादवले जानकारी दिए।

नेपाली कांग्रेसले समानुपातिकमा ११० जना उम्मेदवार चयन गरेको छ । मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट  ३१ लाख ११ हजार ६ सय ४३ मत पाउँदै कांग्रेस समानुपातिकमा दोस्रो दल बनेको छ । उसले समानुपातिकामा ४० सिट सुरक्षित गरेको छ । ११० उम्मेदवारबाट नै ४० जनाको टुंगो लाग्दैछ ।

यी हुन् ११० उम्मेदवार

 

सम्बन्धित समाचार