स्थानीय तहमा दोस्रो स्थानमा चित्त बुझाउँदै कांग्रेस

July 6, 2017

काठमाडाैं । दोस्रो चरणमा पनि कांग्रेसले दोस्रो स्थानमा चित्ता बुझाउने भएको छ । ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३१८ स्थानको मतगणना सकिदाँ कांग्रेसको ११७ तहमा प्रमुखले जितेको छ ।

पहिलो चरणमा कांग्रेसले १०५ तहमा प्रमुख जितेको थियो ।

सम्बन्धित समाचार