प्रचण्डले चितवन ३ बाट उम्मेदवारी दर्ता गरे

November 2, 2017

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

 

वाम गठबन्धनबाट चितवनमा क्षेत्र न्म्बर १ बाट एमालेका कृष्णभक्त पोखरेल, २ बाट सुरेन्द्र पाण्डे र ३ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदावरी दर्ता गर्दै गरेका छन् ।

सम्बन्धित समाचार