दार्चुलाको लेकम १ मा कांग्रेस प्यानल विजयी

June 29, 2017

भीमदत्तनगर । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुआत गरेको छ ।

लेकम– १ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी एमालेका चन्द्रसिंह बोहराले २९५ र नेकपा माओवादी केन्द्रका तारासिंह बोहराले १६१ मत प्राप्त गरे  । सो वडामा काँगेसको पुरै प्यानल विजयी भएको छ ।

सम्बन्धित समाचार