नरेश र देवकीको पूर्वेली लोक गीत ‘हाट बजारमा’, यस्तो बन्यो [भिडियो]

October 2, 2018

गायक संगीतकार तथा साहित्यकार नरेश नाती र कवि/सामाजिक अभियन्ता देवकी अभिलाषीको युगल स्वरमा रहेको गीत हाट बजारमा युट्युबमार्फत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत नरेश नातीको रहेको छ।

विगत दुई दशकदेखि बेलायतमा रहँदै आएका नरेश गीतसंगीत र साहित्यिक क्षेत्रमा परिचित नाम हो। यता साहित्य क्षेत्रमा चिनिएको देवकीले हालै सेलो गीतसमेत बजारमा ल्याइसकेकी छन्।

सम्बन्धित समाचार