१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भारतीय राजदुत पुरीद्वारा प्रधानमन्त्री देउवासँग भेटवार्ता


२ असार २०७४, शुक्रबार  

0
Shares

काठमाडौ । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् ।

 

सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा राजदुत पुरी र प्रधानमन्त्री देउवावीच भेटवार्ता भएको छ । उनीहरुवीच नेपाल–भारत द्धिपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो ।

प्रकाशित मिति : २ असार २०७४, शुक्रबार  ४ : २८ बजे