डा गोविन्द केसीलाई तारेखमा छाड्न आदेश

January 10, 2018

काठमाडौं । सर्वोच्च अदालतले डा गोविन्द केसीलाई तारेखमा  छोड्न आदेश दिएको छ।

बुधबार न्यायाधीसद्वय पुरुषोत्त भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीलाई तारेखमा छोड्न आदेश दिएको हो।

सम्बन्धित समाचार