Everest Times

भारू २,००० को नोट पाउने पहिलो अनिल कुमार

एजेन्सी । पछिल्लोपटक पाँच सय र एकहजारका भारतीय रूपैया नचल्ने घोषणा गरेको भारतीय सरकारले नयाँ नोट जारी गरेको छ । यो नोट पहिलो पाउने भाग्यमानी व्यक्ति लखनाउका अनिल कुमार भएका छन् । नोट पाएपछि फोटो खिचाउँदै अनिल कुमार।

प्रतिकृया दिनुहोस्