Everest Times

अार्थिक विधेयक अाैचित्यहीन-महरा

काठमाडौं । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आर्थिक विधेयकको औचित्य नभएको दाबी गरेका छन्। शुक्रबार संसदमा अर्थ विधेयकमाथिको छलफलमा महराले सरकारलाइ दिएको समर्थन फिर्ता लिइसकेकाले विधेयकको औचित्य नभएको दाबी गरेका हुन् ।

प्रतिकृया दिनुहोस्