यी हुन् प्रतिनिधि सभामा निर्वाचित पाँच महिला

December 11, 2017

काठमाडौं । प्रतिनिधिसभामा महिला उम्मेदवारहरुको कमी थियी नै। यस्तो अवस्थामा पनि केही उमेद्वाहरुले भने शानदार जित हासिल गरेका छन्।

अहिलेसम्म प्राप्त परिणामअनुसार रुकुम पूर्वबाट  कमला रोका, ललितपुर ३ बाट पम्फा भुसाल, प्युठानबाट दुर्गा पौडेल, झापा २ बाट पवित्रा निरौला र कञ्चनपुर १ बाट बिना मगर निर्वाचित भएका छन्।

प्रमुख राजनीतिक दलले कूल १६५ निर्वाचन क्षेत्रमध्ये १८ जनालाई मात्रै उम्मेदवार बनाएको थियो ।

सम्बन्धित समाचार