फोरम अध्यक्ष यादव मोरङ–५ र सिरहा–१ बाट सिफारिस

October 11, 2017

विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं –५ बाट सिफारिस गरिएको छ ।  पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र– ५ अन्तर्गत विराटनगर–१४ को स्थायी बासिन्दा हुन् । सिरहा जिल्लाको क्षेत्र नं–१ बाट पनि यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताइएको छ ।

सम्बन्धित समाचार