एक गोलको अन्तरले फ्रान्स क्वाटरफाइनलमा, घर फर्कियो अर्जेन्टिना

June 30, 2018

फ्रान्सेली स्ट्राइकर एमबाप्पेको दुई गोलको मद्दतले एक गोलको अन्तरले अर्जेन्टिनालाई घर फर्काउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ जहाँ उसको भिडन्त उरुग्वे र पोर्चुगलमध्ये एकसित हुनेछ ।

गोलको वर्षा भएको कजानको मैदानमा फ्रान्सले ४ र अर्जेन्टिनाले ३ गोल गर्‍यो ।

सम्बन्धित समाचार