गच्छदार फोरम कांग्रेसमा मिसिदैं

October 9, 2017

काठमाडाैं । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम  नेपाली काँग्रेसमा मिसिने भएको छ।

बाम एकतापूर्व नै गच्छदार कांग्रेस प्रवेशको चर्चा चलेको थियो । अहिले बाम एकता पछि लोकतान्त्रिक शक्तिबीचको एकता दबाबमा उनी कांग्रेससँग मिसिने तयारीमा छन् । दुई पार्टी एक हुने सैद्धान्तिक सहमति भैसकेपनि कतिपय कुरा मिलाउन बाँकी रहेकाले औपचारिक घोषणा भएको छैन ।

 

सम्बन्धित समाचार