गगन थापा विजयी

December 9, 2017

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन्। उनी २१ हजार ५५८ मतका साथ विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी डा राजन भट्टराइले १८ हजार १४० मत पाए।

सम्बन्धित समाचार