६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

गर्भवतीले दैनिक काँचो लसुन खाए हुन्छ फाइदा


९ श्रावण २०७४, सोमबार  

0
Shares

काठमाडाैं । गर्भवतीले दैनिक एक कोसा लसुन खाने गरेमा विभिन्न फाइदा हुने अनुसन्धानहरूले देखाएको छ । हालै युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरले गरेको अनुसन्धानअनुसार लसुन खानाले गर्भ रहेको समयमा हुने ब्याक्टेरियल र फंगल इन्फेक्सनबाट बच्न सकिन्छ ।

गर्भवतीले लसुन खाँदा हुने फाइदाहरूः

१. शिशुको ब्रेन बढाउन मद्दत गर्दछ । लसुनमा रहेको फालिक एसिडले यो काम गर्दछ ।

२. रक्तसञ्चारमा प्रभावकारी काम गर्दछ ।

२. पिसाब संक्रमण हुनबाट बचाउछ ।

४. यसमा भएको पोटासियमले गर्भवतीलाइ उच्च रक्तचाप हुनबाट जोगाउँछ ।

५. वान्ता हुनबाट रोक्छ ।

६. लसुनमा हुने फाइबरले कब्जियत हुन दिदैन ।

७. यसमा अाइरन पनि हुने भएकोले रक्तअल्पता हुनबाट जोगाउँछ ।

-दैनिक भास्करबाट

प्रकाशित मिति : ९ श्रावण २०७४, सोमबार  ३ : ५८ बजे