सोनियाको ‘तिम्रै मायाले’, सञ्चारकर्मी जिबी लामाको निर्देशन [भिडियो]

August 23, 2018

काठमाडौं । सोनिया गोङ्बाको पूर्वेली भाकाको गीत युट्युबमार्फत सार्वजनिक भएको छ । तिम्रै मायाले बोलको गीत डिपी खनालले लेखेका हुन् भने योगेन्द्र उपाध्यायको संगीत रहेको छ ।

विश्व अधिकारीको एरेन्जमा रहेको गीतको भिडियो सञ्चार कर्मी जिबी लामाको निर्देशनमा बनेको हो । भिडिय सम्पादन अनिलकुमार महर्जनले गरेका हुन् ।

सम्बन्धित समाचार