राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भए गोकुल बास्कोटा

June 1, 2018

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा आज मन्त्रीमा बढुवा भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्रसमेत रहेका उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

आज नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्खयमन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पनि पद तथा गोपनीयताको शपथ लिए ।

सम्बन्धित समाचार