गोविन्द केसीद्वारा अनसन स्थगित, सरकारसँग भएन कुनै सम्झाैता

August 15, 2017

काठमाडाैं । डा गोविन्द केसीले २३ दिनसम्म अनसन बसेर अनसन स्थगित गरेका छन् । देशमा बाढीपहिरो अाएकोले यसलाइ ध्यान दिदैं अनसन स्थगित गरेको उनका सहयोगीले जनाएका छन् ।

केसीले सरकारसँग कुनै सहमति गरेका छैनन् ।

सम्बन्धित समाचार