फोनको भाउ चार करोड, हेलिकप्टरले ल्याइदिन्छ घरमै

May 25, 2017

एजेन्सी । दुनियाँकै सबैभन्दा महंगो फोन हालै बजारमा आएको छ । भर्चु सिग्नेचर कोब्रा नाम गरेको यस फोनको मुल्य लगभग नेपाली चार करोड पर्न जाने देखिन्छ । यसको मुल्य हाल ३६ हजार अमेरिकी डलर तोकिएको छ ।

किन्न चाहने ग्राहकले १४५ डलर तिरेपछि उक्त कम्पनीले फोन हेलिकप्टरबाट घरसम्म ल्याइदिन्छ । यति धेरै महंगोभएपनि यस फोनमा खसै फिचरहरु भने छैनन् । हीरा जडिट उक्त फोनमा सर्पको दुइवटा आँखा पनि राखिएको समाचारहरुमा जनाइएको छ ।

सम्बन्धित समाचार