गर्मी छल्न बन्यो यस्तो घर

May 26, 2017

एजेन्सी । भारतको राजस्थानको गर्मी । यो सुन्ने वित्तिकै त्यहाँ पुगेका जोसुकै तर्सिन्छन् । गर्मीबाट बच्न यहाँका स्थानीयले अनेक तरिका अपनाउँछन् । यहाँको बाडमेर गाउँका एक परिवारले यस्तै गर्मीबाट बच्न रुखमा घर बनाएका छन् ।
यसलाई ट्रीहाउस भनिएको छ । प्लाइउड प्रयोग गरी बनाएको यस घरका लागि झन्डै साढे दुई लाख खर्च भएको समाचारहरुमा जनाइएको छ ।

सम्बन्धित समाचार