वैज्ञानिकले पत्ता लगाए नमर्ने जीव

May 18, 2017

संसारमा अमर जीव होला कि नहोला ? अजम्बरी जीवन कुन जीवले लिएर आएको होला र ? जन्मेपछि मर्नुपर्छ । हामी यस्तै सोच्छौ । तर, हालै वैज्ञानिकहरुले अमर जीव फेला परेको दाबी गरेका छन् ।
एक समुहले हालै पानीमा रहने हाइड्रा नामक जीव कहिल्यै नमर्ने पत्ता लागेको बताएका छन् । अमेरिकाको पोमोना कलेजका प्राध्यापक डेनियल मार्टिनेजकाले यो जीव अमर रहेको दाबी गरेका हुन् ।

सन् १९९८ मा एक वैज्ञानिक समुहले हाइड्राको आयु पत्ता लगाउने कोशिश गरेका थिए । तर, उनीहरु त्यसमा सफल भएका थिएनन् ।

सम्बन्धित समाचार