४ विकेट गुमाउँदै पाकिस्तानद्वारा भारतसामु ३३९ रनको लक्ष्य प्रस्तुत

June 18, 2017

काठमाडाैं । टस जितेर फिल्डिङ रोजेको भारतसामु पाकिस्तानले ३३९  रनको लक्ष्य प्रस्तुत गरेको छ । योसँगै अाइसीसी च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानको फाइनल भिडन्त रोचक बनेको छ । पाकिस्तानले ४ विकेट गुमाउँदै निर्धारित ५० अोभरमा ३३८ रन बनाएको हो ।

सम्बन्धित समाचार