इन्दिरा गोले एकल सांगीतिक साँझ फागुन २६ मा

December 26, 2017

काठमाडौं । लोक गायिका इन्दिरा गोलेको सम्मानार्थ इन्दिरा गोले एकल सांगीतिक साँझ  हुने भएको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी हिमालयन इन्टरटेन्टमेन्ट ग्रुप प्रा.लि.ले एकल सांगीतिक साँझबारे जानकारी दिएको हो । एकल साँझ फागुन २६  गते हुने ग्रुपका अध्यक्ष सुवास पाख्रिन लामाले बताए ।

उक्त सांगीतिक साँझमा गोलेले डेढ दर्जनभन्दा बढी गीत गाउनेछिन् ।

 

 

सम्बन्धित समाचार