७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अमेरिकामा एकै दिन हजारको मृत्यु, संक्रमितको संख्या विश्वभर झण्डै दश लाख



काठमाडौं अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या एकै दिन हजार नाघेको अमेरिकी पत्रिका यूएसए टुडेका अनुसारबुधबार एक हजार ४० जनाको मृत्यु भएको हो  

उक्त पत्रिकाअनुसार योसहित हालसम्म अमेरिकाभरीमा भायरसबाट मृत्यु हुनेको संख्या हजार सय १६ पुगेको  न्युयोर्कमामात्रै झण्डै दुई हजारको मृत्यु भएको

कोरोना भाइरसबाट विश्वभर लाख ३५ हजार मानिस संक्रमित भएका छन् त्यस मध्ये ४७ हजारकाे मृ्त्यु भएको जोहन्सहप्किन्स विश्विवद्यालयले स‌कलन गरेको तथ्यांक अनुसार हालसम्म एक लाख ९७ हजार सय निको भएर घर फर्किएका छन्  

बिहीबार विहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै रहेको अमेरिकामा लाख १५ हजार, चीनमा ८२ हजार, इटलीमा एक लाख १० हजार, स्पेनमा एक लाख चार हजार, जर्मनीमा ७७ हजार, फ्रान्समा ५७ हजार, इरानमा४७ यूकेमा २९ हजार संक्रमिम रहेका छन् भारतमा करिव  दुई हजारमा देखिएको भने नेपालमा हालसम्म पाँच जना संक्रमितभेटिएका छन्

त्यस्तै  इटलीमा सबैभन्दा धेरै १३ हजार सय ५५ जनाको मृत्यु भएको दोस्रोमा स्पेनमा हजार सय ८७, फ्रान्समा हजार३२ मृत्यु भएको त्यसैगरी यूएसए टुडेका अनुसार अमेरिकामा हजार सय १६ जना हालसम्म मृत्यु भएको  

संक्रमित मृत्यु मात्र होइन निको हुनेको पनि संख्या रहेको   हालसम्म चीनमा ७६ हजार, सय स्पेनमा ४६ हजार, सय, जर्मनीमा १८ हजार सय, इटलीमा १६ हजार सय इरानमा १४ हजार सय निको भएर घर फर्केका छन्

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ७ : १४ बजे