जमुना गुरुङद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी

October 12, 2017

एभरेस्ट टाइम्स/काठमाडाैं

गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्षका लागि एनआरएनएकी केन्द्रीय सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् ।
बिहिबार राजधानीको होटल रेडिसनमा पत्रकार सम्मेलन गरी गुरुङले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

यस्ता छ उनको प्रेस वक्तव्य

सम्बन्धित समाचार