कांग्रेस ललितपुरको विरोध यस्तो देखियो, फोटोमा हेर्नुस्

July 31, 2018

ललितपुर । नेपाली कांग्रेसले देशभर आज सरकारविरुद्ध प्रदर्शन गरेको छ । ललितपुरमा पनि कांग्रेसले विरोध कार्यक्रम आयोजना गरेको छ ।

दिउँसो १ बजे पुल्चोक हुँदै पाटनबाट लगनखेल पुगी कोणसभामा परिणत भएको थियो । सभामा कांग्रेस ललितपुरका सभापति मदन अमात्य, पूर्व राज्यमन्त्री उदय शमशेर राणालगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार