सबैभन्दा लामो परेला

September 10, 2017

गिनिज बुकमा हरेक वर्ष नयाँ नयाँ रेकर्ड कायम हुन्छ । यसपटक एकजनाले संसारकै सबैभन्दा लामो परेला भएको व्यक्तिको सूचीमा आफ्नो नाम दर्ता गरेकी छन् । चीनकी यु जियानशयीले यस्तो रेकर्ड कायम गरेकी हुन् । उनको परेला १२.४० सेन्टिमिटर रहेको छ ।
संघाइमा बस्ने यु सन् १९६८ मा जन्मेकी हुन् ।

सम्बन्धित समाचार