पूर्व अर्थमन्त्री डा. महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’को अवार्डबाट सम्मानित

May 18, 2017

पूर्व अर्थ मन्त्री एवं कांग्रेस नेताा डा रामशरण महतलाइ ल न्डनबाट प्रकाशित हुने आर्थिक दैनिक फाइनान्सियल टाइम्सको सहप्रकाशन दि बैंकरले उत्कृष्ट अर्थमन्त्रीको अवार्ड प्रदान गरेको छ ।

स्थानीय समयअनुसार मंगलबार फाइनान्सियल टाइम्सको कार्यालय लन्डनमा आयोजित एक समारोहबीच दि बैंकर पत्रिकाका सम्पादक ब्रायन क्याप्लेनले महतलाई ‘ग्लोबल एन्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर ०१६’ अवार्ड प्रदान गरे ।

कार्यक्रममा डा महतलाइ उक्त पत्रिकाका संस्थापक सम्पादक ब्रेण्डन ब्रयाकनको मूर्तिसमेत प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार