प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् विस्तार, राप्रपा प्रजातान्त्रिबाट २ राज्यमन्त्री

September 18, 2017

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकका विराज विष्टलाइ विज्ञान प्रविधि राज्यमन्त्री र कमला शर्मालाइ वन राज्यमन्त्रीको जिम्मेवारी प्रदान गरेका छन् । यो विस्तारसँगै देउवा मन्त्रीमण्डल ५६ सदस्यीय भएको छ, जसमा तीन उपप्रधानमन्त्री, २६ मन्त्री र २६ राज्यमन्त्री छन् ।

सम्बन्धित समाचार